January 2025

रक्तदान सम्बन्धी सूचना

”आजको आवस्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्यब्यबस्था” भन्ने नारा सहित ६३ औ नेपाल नर्सिङ दिवसको उपलक्ष्यमा एडमण्ड सिटी हस्पिटल, देउराली जनता प्राविधिक शिक्षाालय र पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठान बुटवल -१३, जितगढी, रुपन्देहीको आयोजनामा रक्तदान_कार्यक्रम रहेको हुँदा यस महान् कार्यमा उपस्थिति भै रक्तदान गरिदिनु हुन सबैमा सादर निमन्त्रणा गर्दछु। तपिसल मिति:-२०८१/१०/१५ गते मंगलवार समय:-बिहान ९:०० बजे …

रक्तदान सम्बन्धी सूचना Read More »

एडमण्ड सिटी हस्पिटलकाे निःशुल्क स्वास्थ्य शिबिर

३५० जना भन्दा बढी लाभान्वित बुटवल, २७ पुस ।बुटवलको जितगढी स्थित एडमण्ड सिटी हस्पिटलद्वारा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ ।बृहत स्वास्थ्य शिविरकाे शनिबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायण सिं पुनले शुभारम्भ गरेका गर्नु भएकाे थियो। साे अवसरमा वडा अध्यक्ष पुनले बृहत निःशुल्क स्वास्थ्य …

एडमण्ड सिटी हस्पिटलकाे निःशुल्क स्वास्थ्य शिबिर Read More »

अब बुटवलमै अत्याधुनिक प्रविधिसँगै उच्चस्तरीय न्युरोसर्जरी सेवा