Meet our Expert Team
Consultant with
Edmond City Hospital Hospital is a home to some of the most prestigious doctors in Butwal, who are the finest in their respective arenas and are renowned for developing innovative and revolutionary procedures.

Dr. Raj Krishna Shrestha
(Medical Director/Ortho Specialist)
विशेष हाडजोर्नी, मेरुदण्ड, नशा रोग, स्पाइनल विशेषज्ञ सेवा
जोर्नी खिइएको विशेष शल्यक्रिया तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ सेवा
नशा च्यापिएको उपचार, हातखुट्टा झमझमाउनु, शरिरमा गाठागुठी देखिनु, शरिर करक्क खाने, ढाड दुख्ने, गर्दन दुख्ने आदिको उपचार
लामो समय देखिको युरिक एसिडको समस्या भएको
हाड्डी वा मांशपेशी भाँचिएको, फुस्केको, सड्केको, मड्केको, खिइएको, बाङ्गो भएको विशेष उपचार
दुर्घटनामा चोटपटक लागेको उपचार
माथि देखिएका सम्पूर्ण समस्याहरुको विशेषज्ञ सेवासहित मेजर तथा माइनर अपरेशन
- Phone:071-445552
- Email:edmondbtl@gmail.com

Dr. Keshab Raj Sharma
General Physician


Dr. Kamal Gyawali
Ortho Speacialist

Dr. Kamal Gyawali
Ortho Speacialist
- विशेष हाडजोर्नी, मेरुदण्ड, नशा रोग, स्पाइनल विशेषज्ञ सेवा
- जोर्नी खिइएको विशेष शल्यक्रिया तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ सेवा
- नशा च्यापिएको उपचार, हातखुट्टा झमझमाउनु, शरिरमा गाठागुठी देखिनु, शरिर करक्क खाने, ढाड दुख्ने, गर्दन दुख्ने आदिको उपचार
- लामो समय देखिको युरिक एसिडको समस्या भएको
- हड्डी वा मांशपेशी भाँचिएको, फुस्केको, सड्केको, मड्केको, खिइएको, बाङ्गो भएको विशेष उपचार
- दुर्घटनामा चोटपटक लागेको उपचार
- Phone:071-445552
- Email:edmondbtl@gmail.com

Dr. Bipin Khanal
Pediatric Speacialist


Dr. Sharmila Sharma
Gyane/OBS Speacialist


Dr. Kamal Karki
General/Laproscopic Surgeon

Dr. Kamal Karki
General/Laproscopic Surgeon
उपचार हुने रोगहरु
हर्निया, हाईड्रोसिल, एपेन्डिक्सको उपचार तथा अप्रेशन
पित्तथैली, पिसाव थैलीको पत्थरी, मृगौलाको पत्थरीङ्को उपचार
पाईल्स, फिसर, फिस्टुला, मलद्वारको उपचार तथा परामर्श
सानो/ठुलो आन्द्रा तथा भेरिकोज सम्बन्धी कुनै पनि समस्याको उपचार
स्तन तथा शरीरमा देखिएका गाठागुठीको सफल उपचार
दुरविन विधिबाट पत्थरी, पित्तथैलि, एपेन्डिसाईटिसको, कलेजो मृगौलामा मासु पलाएको अपरेशन
- Phone:071-445552
- Email:edmondbtl@gmail.com

Dr. Hari Prasad Gyawali
Interventional Pain Physician & Speacialist

Dr. Hari Prasad Gyawali
Interventional Pain Physician & Speacialist
- Phone:071-445552
- Email:edmondbtl@gmail.com

Dr. Suresh Kumar Deep
General Medicine/Consultant Physician/Cancer Specialist
- Phone:071-445552
- Email:edmondbtl@gmail.com

Dr. Rajan Bhandari
Internal Medicine/Consultant Physician
उपचार हुने रोग
दम, स्वासप्रस्वास, निमोनिया सम्बन्धी समस्या भएको
सुगर (मधुमेह वा चिनी रोग), कोलस्ट्रोल भएको
प्रेसर घटवढ हुने समस्या
थाइराइड कम वा बढी भएको समस्या
रुघा खोकी लाग्दै गर्दा एक्कासी नाक बन्द हुने भएमा ।
मुटु दुख्ने, ढड्कन बढ्ने, पेट दुख्ने/पोल्ने समस्या
ग्याष्टिक, मुखमा अमिलो पानी आउने, वाकवाकी लाग्ने
हातखुट्टा सुनिने, दुख्ने, झमझम गर्ने
वान्ता हुने, पखाला लाग्ने, कब्जियत हुने, खाना अपच हुने आदि
- Phone:071-445552
- Email:edmondbtl@gmail.com
Calendar
S | M | T | W | T | F | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | 6 | 7 |
8 | 9 | 10 | 11 | 12 | 13 | 14 |
15 | 16 | 17 | 18 | 19 | 20 | 21 |
22 | 23 | 24 | 25 | 26 | 27 | 28 |
29 | 30 |
Recent Feedback