ईसिएचएस नेपालका प्रमुख एडमण्ड सिटी हस्पिटलमा

भारतीय पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) नेपालका प्रमुख सुभजित डे मिति २०८०।१०।२५ गतेका दिन यस एडमण्ड सिटी हस्पिटलमा निरीक्षण तथा भेटघाट गर्नुभयाे । गत भाद्र महिनादेखि ईसिएचएस कार्ड भएका भारतीय सेनामा अवकास प्राप्त सैनिक र तिनका आश्रीत परिवारलाई भारतीय रक्षा विभागद्वारा निशुल्क रुपमा प्रदान गरिने स्वास्थोपचार सेवा पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) कार्यक्रम लागु गरिएकाे थियो । उक्त कार्यक्रम असोज २१ गते लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु भएको थियाे ।

बुटवलको एडमण्ड सिटी अस्पतालमा भारतीय भुपु सैनिक स्वास्थ्य सेवा कार्यक्रम लागू

भूपु सैनिक परिवारलाई बुटवलको एडमण्ड सिटी अस्पतालमा ईसिएचएस कार्यक्रम लागू

अब लुम्बिनी प्रदेशमा मापदण्ड पुगेका निजी अस्पताल दर्ता र नवीकरण हुन्छन् : मन्त्री खनाल

प्रदेश भित्रका निजी अस्पतालकाे दर्ता नविकरणकाे काम छिटै सुरू हुन्छ : स्वास्थ्यमन्त्री खनाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *

New Offer ! Health Package Discount %