छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न

छत्रगंञ्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजना र एडमण्ड सिटी हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । शिबिरमा अर्थोपेडिक विशेषज्ञ डा. प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा, मेडिकल अफिसर …

छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न Read More »