Notice

क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने सुचना

यहि मिति २०७९ असोज २८ गते शुक्रवार र २९ गते शनिबारका दिन यस एडमण्ड सिटी हस्पिटल बुटवल-१३ जितगढीमा भरतपुर चितवनबाट वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुरेश कुमार दिप आउदै हुनुहुन्छ । समयमै सम्पर्क गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराउदछौ । आफ्नो र आफन्तको अमूल्य स्वास्थ्यप्रति बेलैमा सजग बनौं । आफ्नो स्वास्थ्य प्रति थोरै मात्र सचेत …

क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने सुचना Read More »

निःशुल्क बृहत स्वास्थ्य शिविर

एडमण्ड सिटी हस्पिटल बुटवल जितगढीकाे प्राविधिक व्यवस्थापनमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर, जनरल फिजिसियन डाक्टर, महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर, सर्जन डाक्टर र भरतपुर क्यान्सर हस्पिटल बाट क्यान्सर रोग विशेषज्ञ डाक्टर (यस क्षेत्रमै विल्कुलै पहिलो पटक) सहितको निःशुल्क स्वास्थ शिविर पश्चिम् बुटवलको सर्वाधिक विस्वासीलो #प्रयास_बचत_तथा_ऋण_सहकारी_संस्था_लि_बुटवल_१२_तामनगरले स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेकोले यस क्षेत्रका …

निःशुल्क बृहत स्वास्थ्य शिविर Read More »

Online Form Policy

यस वेवसाईटमा बुझाईएका सम्पुर्ण विवरणहरु सुरक्षित राखिने छ । सम्बन्धित काेही कसैकाे विवरण यस वेवसाईटसँग सम्वन्धित अस्पताल बाहेक अन्यलाई उपलब्ध गराईने छैन । विशेष कारणवस नेपाल सरकारका मातहतमा रहेका निकायहरुबाट विवरण माग गरिएमा उक्त विवरण उपलब्ध गराईनेछ । कुनै पनि व्यक्ति विशेषलाई कुनै पनि विवरण उपलब्ध गराईने छैन ।