क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने सुचना

यहि मिति २०७९ असोज २८ गते शुक्रवार र २९ गते शनिबारका दिन यस एडमण्ड सिटी हस्पिटल बुटवल-१३ जितगढीमा भरतपुर चितवनबाट वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुरेश कुमार दिप आउदै हुनुहुन्छ । समयमै सम्पर्क गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराउदछौ ।

आफ्नो र आफन्तको अमूल्य स्वास्थ्यप्रति बेलैमा सजग बनौं । आफ्नो स्वास्थ्य प्रति थोरै मात्र सचेत हुँदा भयानक रोगहरुबाट सजिलै बच्न र बचाउन सकिन्छ ।

———————————

नाेटः किमाे थेरापी चढाउने व्यवस्था पनि छ ।

________________________________

सम्पर्क तथा विस्तृत जानकारीको लागि

एडमण्ड सिटी हस्पिट

बुटवल–१३, जितगढी

फोन नं. ०७१–४४५३७७, ९७४२९०७७५३

E-mail: edmondbtl@admin.com

link: www.ech.com.np

Leave a Comment

Your email address will not be published. Required fields are marked *

New Offer ! Health Package Discount %