Edmond City Hospital

ईसिएचएस नेपालका प्रमुख एडमण्ड सिटी हस्पिटलमा

भारतीय पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) नेपालका प्रमुख सुभजित डे मिति २०८०।१०।२५ गतेका दिन यस एडमण्ड सिटी हस्पिटलमा निरीक्षण तथा भेटघाट गर्नुभयाे । गत भाद्र महिनादेखि ईसिएचएस कार्ड भएका भारतीय सेनामा अवकास प्राप्त सैनिक र तिनका आश्रीत परिवारलाई भारतीय रक्षा विभागद्वारा निशुल्क रुपमा प्रदान गरिने स्वास्थोपचार सेवा पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) कार्यक्रम …

ईसिएचएस नेपालका प्रमुख एडमण्ड सिटी हस्पिटलमा Read More »

नर्सिङ्ग दिवसकाे अवसरमा रक्तदान कार्यक्रम

“रक्तदान नै जीवनदान हो” भन्ने मुल नारा सहित राष्ट्रिय नर्सिङ दिवसको अबसर पारी एडमण्ड सिटी हस्पिटल को प्रायोजक, देउराली जनता प्राविधिक शिक्षालयको आयोजना र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बुटवलको व्यवस्थापनमा प्रथम बृहत खुल्ला रक्तदान कार्यक्रम-२०८० सम्पन्न भएको छ ।  हस्पिटलको प्राङ्गणमा आयोजित कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । नर्सिंग व्यवस्थालाई सुधार्नकै …

नर्सिङ्ग दिवसकाे अवसरमा रक्तदान कार्यक्रम Read More »

New Offer ! Health Package Discount %