हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !

भारतीय भू.पू. सैनिक र भू.पू.सैनिकसँग आश्रीत परिवारलाई निःशुल्क स्वास्थ्य उपचार Ex-Servicemen Contributory Health Scheme-ECHS कार्यक्रम एडमण्ड सिटी हस्पिटलमा निम्न मिति, समय र स्थानमा समुद्घाटन हुने भएको हुँदा सम्बन्धीत सबैमा गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।तपसीलमितिः २०८/०६/२१समयः बिहान ठिक १२:०० बजेस्थानः एडमण्ड सिटी हस्पिटल, बुटवल–१३, जितगढी See less