All
स्वास्थ्य कार्यक्रमका लागि अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी सूचना
एडमण्ड सिटी हस्पिटलकाे साझेदार संस्थाहरु देउराली जनता प्रविधिक शिक्षालय र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य कार्यक्रमका विभिन्न विषयमा अनलाइन आवेदन फाराम भर्नु हुन सुचित गरिन्छ । कार्यक्रमहरुः स्टाफ नर्सः काेटा संख्या-४० मेडिकल ल्याब टेक्नाेलाेजीः काेटा संख्या-३० डिप्लाेमा इन फार्मेशीः काेटा संख्या-४०
छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न
छत्रगंञ्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजना र एडमण्ड सिटी हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । शिबिरमा अर्थोपेडिक विशेषज्ञ डा. प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा, मेडिकल अफिसर …
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !
भारतीय भू.पू. सैनिक र भू.पू.सैनिकसँग आश्रीत परिवारलाई निःशुल्क स्वास्थ्य उपचार Ex-Servicemen Contributory Health Scheme-ECHS कार्यक्रम एडमण्ड सिटी हस्पिटलमा निम्न मिति, समय र स्थानमा समुद्घाटन हुने भएको हुँदा सम्बन्धीत सबैमा गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।तपसीलमितिः २०८/०६/२१समयः बिहान ठिक १२:०० बजेस्थानः एडमण्ड सिटी हस्पिटल, बुटवल–१३, जितगढी See less
Message from Chairperson
Dear Edmond City Hospital Family and Community… It is my privilege and honor to extend a warm welcome to all members of the Edmond City Hospital community. As the Chairperson, I am profoundly grateful for the trust you place in us as your healthcare provider and for the dedication of our exceptional team of professionals. …
Message from Medical Director
Dear Members of the Edmond City Hospital Community, I trust this message finds you all in good health and high spirits. It is both an honor and a privilege to address you as the Medical Superintendent of Edmond City Hospital. As we embark on another year of service to our community, I want to express …



