एडमण्ड सिटी हस्पिटलकाे साझेदार संस्थाहरु देउराली जनता प्रविधिक शिक्षालय र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य कार्यक्रमका विभिन्न विषयमा अनलाइन आवेदन फाराम भर्नु हुन सुचित गरिन्छ ।
कार्यक्रमहरुः
स्टाफ नर्सः काेटा संख्या-४०
मेडिकल ल्याब टेक्नाेलाेजीः काेटा संख्या-३०
डिप्लाेमा इन फार्मेशीः काेटा संख्या-४०
