भारतीय पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) नेपालका प्रमुख सुभजित डे मिति २०८०।१०।२५ गतेका दिन यस एडमण्ड सिटी हस्पिटलमा निरीक्षण तथा भेटघाट गर्नुभयाे । गत भाद्र महिनादेखि ईसिएचएस कार्ड भएका भारतीय सेनामा अवकास प्राप्त सैनिक र तिनका आश्रीत परिवारलाई भारतीय रक्षा विभागद्वारा निशुल्क रुपमा प्रदान गरिने स्वास्थोपचार सेवा पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) कार्यक्रम लागु गरिएकाे थियो । उक्त कार्यक्रम असोज २१ गते लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु भएको थियाे ।
बुटवलको एडमण्ड सिटी अस्पतालमा भारतीय भुपु सैनिक स्वास्थ्य सेवा कार्यक्रम लागू
भूपु सैनिक परिवारलाई बुटवलको एडमण्ड सिटी अस्पतालमा ईसिएचएस कार्यक्रम लागू
अब लुम्बिनी प्रदेशमा मापदण्ड पुगेका निजी अस्पताल दर्ता र नवीकरण हुन्छन् : मन्त्री खनाल
प्रदेश भित्रका निजी अस्पतालकाे दर्ता नविकरणकाे काम छिटै सुरू हुन्छ : स्वास्थ्यमन्त्री खनाल














I am really inspired along with your writing abilities and also with the layout on your blog.
Is that this a paid theme or did you customize it yourself?
Either way stay up the excellent quality writing, it’s rare to see
a nice weblog like this one these days. Instagram Auto follow!
hybrid vape area 52
best sativa thc edibles area 52
thc pen area 52
thc microdose gummies area 52
thca gummies area 52
live resin area 52
thc tincture area 52
thca companies area 52
thc gummies for anxiety area 52