Blog/News
All of the blog and news post in this category
एडमण्ड सिटी हस्पिटलकाे निःशुल्क स्वास्थ्य शिबिर
३५० जना भन्दा बढी लाभान्वित बुटवल, २७ पुस ।बुटवलको जितगढी स्थित एडमण्ड सिटी हस्पिटलद्वारा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ ।बृहत स्वास्थ्य शिविरकाे शनिबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायण सिं पुनले शुभारम्भ गरेका गर्नु भएकाे थियो। साे अवसरमा वडा अध्यक्ष पुनले बृहत निःशुल्क स्वास्थ्य …
एडमण्ड सिटी अस्पताल र एसियन थाईफूड वीच उपचारमा सम्झौता
Lumbini Online https://www.lumbinionline.com/38140/ Swastha Khabar https://swasthyasamachar.com/28505 Butwal Today https://butwaltoday.com/?p=832777
ईसिएचएस नेपालका प्रमुख एडमण्ड सिटी हस्पिटलमा
भारतीय पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) नेपालका प्रमुख सुभजित डे मिति २०८०।१०।२५ गतेका दिन यस एडमण्ड सिटी हस्पिटलमा निरीक्षण तथा भेटघाट गर्नुभयाे । गत भाद्र महिनादेखि ईसिएचएस कार्ड भएका भारतीय सेनामा अवकास प्राप्त सैनिक र तिनका आश्रीत परिवारलाई भारतीय रक्षा विभागद्वारा निशुल्क रुपमा प्रदान गरिने स्वास्थोपचार सेवा पूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसिएचएस) कार्यक्रम …
नर्सिङ्ग दिवसकाे अवसरमा रक्तदान कार्यक्रम
“रक्तदान नै जीवनदान हो” भन्ने मुल नारा सहित राष्ट्रिय नर्सिङ दिवसको अबसर पारी एडमण्ड सिटी हस्पिटल को प्रायोजक, देउराली जनता प्राविधिक शिक्षालयको आयोजना र पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बुटवलको व्यवस्थापनमा प्रथम बृहत खुल्ला रक्तदान कार्यक्रम-२०८० सम्पन्न भएको छ । हस्पिटलको प्राङ्गणमा आयोजित कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । नर्सिंग व्यवस्थालाई सुधार्नकै …
छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न
छत्रगंञ्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजना र एडमण्ड सिटी हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । शिबिरमा अर्थोपेडिक विशेषज्ञ डा. प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा, मेडिकल अफिसर …
About Edmond City Hospital Hospital
Edmond City Hospital is a registered 50 bed hospital with multidisciplinary facilities including 10 bed ICU at Butwal Sub-metropolitan City ward No. 13, Jeetgadhi Rupandehi. It is a privately owned and operated healthcare service established in 2010. It is registered under Nepal Government’s rules and regulations. Edmond City Hospital was established with the vision to …



