निःशुल्क बृहत स्वास्थ्य शिविर

एडमण्ड सिटी हस्पिटल बुटवल जितगढीकाे प्राविधिक व्यवस्थापनमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर, जनरल फिजिसियन डाक्टर, महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर, सर्जन डाक्टर र भरतपुर क्यान्सर हस्पिटल बाट क्यान्सर रोग विशेषज्ञ डाक्टर (यस क्षेत्रमै विल्कुलै पहिलो पटक) सहितको निःशुल्क स्वास्थ शिविर पश्चिम् बुटवलको सर्वाधिक विस्वासीलो #प्रयास_बचत_तथा_ऋण_सहकारी_संस्था_लि_बुटवल_१२_तामनगरले स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेकोले यस क्षेत्रका सम्पुर्ण आमा बुवा , दाजुभाइ तथा दिदीबहिनीहरुलाइ निशुल्क आफ्नो स्वास्थको चेक जाँच गराइ लाभ लिनुहुन हार्दिक अपिल गर्दछौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

New Offer ! Health Package Discount %