Edmond City Hospital

छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न

छत्रगंञ्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजना र एडमण्ड सिटी हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । शिबिरमा अर्थोपेडिक विशेषज्ञ डा. प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा, मेडिकल अफिसर …

छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न Read More »

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !

भारतीय भू.पू. सैनिक र भू.पू.सैनिकसँग आश्रीत परिवारलाई निःशुल्क स्वास्थ्य उपचार Ex-Servicemen Contributory Health Scheme-ECHS कार्यक्रम एडमण्ड सिटी हस्पिटलमा निम्न मिति, समय र स्थानमा समुद्घाटन हुने भएको हुँदा सम्बन्धीत सबैमा गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।तपसीलमितिः २०८/०६/२१समयः बिहान ठिक १२:०० बजेस्थानः एडमण्ड सिटी हस्पिटल, बुटवल–१३, जितगढी See less

Vacancy Announcement

Edmond City Hospital is seeking hardworking, Energetic, result oriented Nepalese citizen for the following position. Eligible dynamic candidates may apply to the post within 7 days of the publication of Notice. Publication Date: January 18, 2023 Position No. Qualification Work Experience Accountant 1 Bachelor in Management 1 Year experience in related field Asst. Accountant 1 …

Vacancy Announcement Read More »

क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने सुचना

यहि मिति २०७९ असोज २८ गते शुक्रवार र २९ गते शनिबारका दिन यस एडमण्ड सिटी हस्पिटल बुटवल-१३ जितगढीमा भरतपुर चितवनबाट वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुरेश कुमार दिप आउदै हुनुहुन्छ । समयमै सम्पर्क गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराउदछौ । आफ्नो र आफन्तको अमूल्य स्वास्थ्यप्रति बेलैमा सजग बनौं । आफ्नो स्वास्थ्य प्रति थोरै मात्र सचेत …

क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने सुचना Read More »

निःशुल्क बृहत स्वास्थ्य शिविर

एडमण्ड सिटी हस्पिटल बुटवल जितगढीकाे प्राविधिक व्यवस्थापनमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर, जनरल फिजिसियन डाक्टर, महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर, सर्जन डाक्टर र भरतपुर क्यान्सर हस्पिटल बाट क्यान्सर रोग विशेषज्ञ डाक्टर (यस क्षेत्रमै विल्कुलै पहिलो पटक) सहितको निःशुल्क स्वास्थ शिविर पश्चिम् बुटवलको सर्वाधिक विस्वासीलो #प्रयास_बचत_तथा_ऋण_सहकारी_संस्था_लि_बुटवल_१२_तामनगरले स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेकोले यस क्षेत्रका …

निःशुल्क बृहत स्वास्थ्य शिविर Read More »

About Edmond City Hospital Hospital

Edmond City Hospital is a registered 50 bed hospital with multidisciplinary facilities including 10 bed ICU at Butwal Sub-metropolitan City ward No. 13, Jeetgadhi Rupandehi. It is a privately owned and operated healthcare service established in 2010. It is registered under Nepal Government’s rules and regulations. Edmond City Hospital was established with the vision to …

About Edmond City Hospital Hospital Read More »

Online Form Policy

यस वेवसाईटमा बुझाईएका सम्पुर्ण विवरणहरु सुरक्षित राखिने छ । सम्बन्धित काेही कसैकाे विवरण यस वेवसाईटसँग सम्वन्धित अस्पताल बाहेक अन्यलाई उपलब्ध गराईने छैन । विशेष कारणवस नेपाल सरकारका मातहतमा रहेका निकायहरुबाट विवरण माग गरिएमा उक्त विवरण उपलब्ध गराईनेछ । कुनै पनि व्यक्ति विशेषलाई कुनै पनि विवरण उपलब्ध गराईने छैन ।

अब बुटवलमै अत्याधुनिक प्रविधिसँगै उच्चस्तरीय न्युरोसर्जरी सेवा